HimalKhabar.com :: A Complete Nepali Political News Portal
कार्बन व्यापारको लाभबाट वन जोगाउने समुदाय नै वञ्चित हुने जोखिम कार्बन उत्सर्जन घटाए बापत विश्व ब्यांकबाट नेपालले प्राप्त गर्ने भनिएको रकम विभिन्न सरकारी निकायमा खर्च हुँदै जाने र संरक्षणको काम ठेक्का मार्फत गर्नुपर्ने भएकाले वन जोगाउने समुदायसम्म पुग्ने सम्भावना कम देखिन्छ।