काठमाडौंमा समातिएका निर्दोष कश्मीरी युवक, जसका २३ वर्ष जेलमा बिते (भाग-२)
अनाहकमा जेल परेका कश्मीरी युवाका निम्ति सिङ्गो मुद्दा एउटा प्रक्रिया मात्र नभई २३ वर्षसम्म भोगेको जीवन थियो।