HimalKhabar.com :: A Complete Nepali Political News Portal
के नेपालीले प्रदूषित पानी र हावा पचाएकै हुन्? पानीको थोपा निरन्तर ढुंगामा खस्दा बिस्तारै ढुंगा पनि खिइन्छ। त्यसैगरी, मानव जीवनलाई पनि प्रदूषणले निरन्तर असर पुर्‍याइरहेको हुन्छ।