२०८२, वैशाख ६, शनिबार

कृपया पर्खनुहोस्! तपाईंको डाटा प्रशोधन हुँदैछ...

२०८२, वैशाख ६, शनिबार

कृपया पर्खनुहोस्! तपाईंको डाटा प्रशोधन हुँदैछ...

२०८२, वैशाख ६, शनिबार
मनिष पाैडेल   श्रव्यदृश्य कथावाचक हुन् । उनको तस्वीरहरुले आम जीवनको दैनिकीमा भित्री र बाहिरी आयामहरुबारे कथा सुनाउँछ । बाहिरी आवरणको सांसारिक सुन्दरताभन्दा पनि आम जीवनको दैनिक झन् सुन्दर रहेको उनको ठम्याई छ । उनको कथाहरुमा सामान्य र उदेक लाग्दो दैनिकीलाई समावेश गरिएको भएपनि सम्पन्न संस्कृतिभित्रको विभिन्न सामाजिक मान्यता र परम्परा जोडेर कथा बुनिएको हुन्छ । सामान्यता ओझेलमा पर्ने विषय वस्तुहरुलाई नै उनी श्रव्यदृश्यमार्फत् कथा बुन्छन् ।