कठै स्कूलको पढाइ!
कक्षा १० मा पुग्दासम्म नेपाली भाषामै आफ्नो परिवारका सदस्यको नाम समेत राम्ररी लेख्न नसक्ने कस्तो नयाँ पुस्ता उत्पादन गरिरहेका छौं?
अपहेलित गुणी लट्टे, झुसे सिस्नो र गुमनाम करी पत्ता
विदेशमा ‘सुपर फुड’ अर्थात् अति उत्तम खाना भनिने लट्टेलाई नेपालमा भने प्रायः वास्ता गरिंदैन । त्यस्तै प्राचीनकालदेखि नै औषधीय गुणयुक्त वनस्पतिका रूपमा चिनिए पनि सिस्नो खाने मान्छेलाई धेरैले हेयभाव राख्छन् । करि पत्ता चाहिँ धेरैले चिनेकै छैनन् ।