HimalKhabar.com :: A Complete Nepali Political News Portal
भवन बन्यो, अपराध खुल्यो ! नेपाल प्रहरीले समुदायसँगको सहकार्यसँगै छुट्टै भवनबाट सेवा दिन थालेपछि महिला तथा बालबालिका विरुद्ध हुने अपराधका घटना खुल्दै जान थालेका छन्।
जनमत सङ्ग्रह हुनै सक्दैन: प्रम ओली राष्ट्रिय सार्वभौमसत्ता, अखण्डता र स्वाधीनताका विषयमा जनमत सङ्ग्रह हुनै नसक्ने स्पष्ट गर्दै प्रधानमन्त्रीले भने, “नेपालबाट पृथकतावादी गतिविधि निस्तेज हुँदा एकथरि मान्छे ‘पानीविनाको माछा’जस्तो भुट्भुटिएका छन् ।”