HimalKhabar.com :: A Complete Nepali Political News Portal
अर्चलेबाट प्याराग्लाइडिङ परीक्षण तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरस्थित अर्चलेडाँडाबाट आज प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ । 
गणतन्त्र र सङघीयतामा जनमत संग्रह हुँदैन : महामन्त्री कोइराला नेपाली काङ्ग्रेसका महामन्त्री डा‍. शशाङ्क कोइरालाले गणतन्त्र र सङ्घीयता जनआन्दोलनको उपलब्धि भएकाले यसको विषयमा जनमत संग्रह नहुने बताएका छन् ।