समायोजनले कर्मचारीविहीन भेरी अस्पताल
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी समायोजनपछि स्वास्थ्यकर्मी तथा प्रशासनिक जनशक्ति खाली भएको छ ।
महोत्तरीमा २१८ जनामा एचआइभी संक्रमण
एचआइभी संक्रमितमध्ये ८५ पुरुष, ११६ महिला, तीन तेस्रो लिंगी, आठ बालक र ६ बालिका रहेका छन् ।