HimalKhabar.com :: A Complete Nepali Political News Portal
निजामती ऐनलाई समयसापेक्ष बनाइन्छ : मन्त्री पण्डित संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अन्तर्राष्ट्रिय अनुभव र हाम्रा असल अभ्यासका आधारमा निजामती ऐनलाई समयसापेक्ष तुल्याइने बताएका छन् ।
इरानी विदेश मन्त्री भारतमा इरानी विदेश मन्त्री जाभेद जारिफ सोमबार राति नयाँदिल्लीको भ्रमणमा पुगेका छन् ।