HimalKhabar.com :: A Complete Nepali Political News Portal
गौरीशङ्करमा हिमचितुवा र सुनौलो बिरालो फेला गौरीशङ्कर संरक्षण क्षेत्रमा पहिलोपटक संरक्षित तथा दुर्लभ हिमचितुवा तथा सुनौलो बिरालो देखिएको छ ।
छाङ्गरु तिङ्करमा नाकामा सुरक्षाकर्मी पुग्दा नेपालीलाई राज्यको आभाष नेपाल, भारत र चीनको त्रिदेशीय नाका व्यास गाउँपालिका–१ छाङ्गरु तिङ्करमा सुरक्षाकर्मीको उपस्थिति भएको छ ।