मोटरसाइकल एकआपसमा ठाेकिंदा दुईको मृत्यु
बुधबार साँझ चितवनको भरतपुर महानगरपालिका–१८ भेटघाटचोकमा एकआपसमा मोटरसाइकल ठाेकिंदा दुईको मृत्यु भएको छ ।
सरकारले सार्वजनिक सवारी साधनको ‘रुट’ व्यवस्थापन गर्न सकेन
सरकारले यातायात व्यवसायी महासंघको एकाधिकार अन्त्य गरेको एक वर्ष नाघे पनि काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधनको ‘रुट’ व्यवस्थापन गर्न सकेको छैन ।