युवाको उमेर ४० वर्षबाट घटाएर ३५ राख्न प्रस्ताव
राष्ट्रिय युवा परिषद्ले तयार पारेको ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ को पहिलो संशोधनमा युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव गरिएको छ ।
काठमाडाैंमा फोहाेर सङ्कलन गर्ने निजी संस्था दर्ता हुनुपर्ने
काठमाडौं महानगरपालिकाले महानगरभित्र फोहाेर सङ्कलन गर्ने निजी संस्थाहरुलाई दर्ता गर्ने भएको छ ।