समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
जहाँ जीर्ण कक्षाकोठामा ज्यान जोखिममा राखेर पढ्दै छन् विद्यार्थी
रसुवाका तीन आयोजनाबाट थपियो १६८ मेगावाट बिजुली
धरहरा चढ्न दुई सय रुपैयाँ शुल्क
माम्चा चुंगोदेखि घाघरासम्म कर्नाली पछ्याउँदाको रोमाञ्च
ट्रेल दौडमा सुनमायाको सीमापार सफलता
किन सडकमा आए एमाले कार्यकर्ता? (भिडिओ)
नक्कली आयुर्वेदिक औषधिले झन् बल्झिन्छ व्यथा
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
भूप्रविधि विज्ञ काठमाडौंमा भेला हुँदै
काठमाडौंमा एमालेको प्रदर्शन
लामो दूरीको यातायातमा दुई चालक नराखे कार्बाही गरिने
समाचार
रासस
कश्मीरमा सुरक्षा व्यवस्था झन् कडा
सोमबार शुरुदेखि भएको इद अल अधा पर्वको पूर्व सन्ध्यादेखि नै कश्मीरका सबैजसो मस्जिदमा सुरक्षाव्यवस्था कडा बनाइएको भारतीय अधिकारीहरूले बताएका छन् ।
त्रिशूलीमा खसेको बसमा ४५ यात्रु रहेको पुष्टि (अपडेट)
मानवअधिकार आयोगको सुझाव– वृद्धाश्रममा बस्नेलाई भत्ता दिन परिचयपत्र नखोज
राष्ट्रिय मानवअधिकार आयोगले संसदमा विचाराधीन ज्येष्ठ नागरिकसम्बन्धी संशोधन विधेयकको प्रावधानका विषयमा सुझाव दिँदै तीनै तहको सरकार उत्तरदायी हुनुपर्ने प्रावधान विधेयकमा राख्न आग्रह गरेको छ ।
मोबाइल एपबाटै अव अस्पतालको टिकट
स्वास्थ्य परीक्षण गर्नका लागि टिकट लिन अब निजामती कर्मचारी अस्पताल ‘सिभिल सर्भिस हस्पिटल’ मा पुग्नुपर्ने अवस्थाको अन्त्य हुने भएको छ । अस्पतालले बिहीबारबाट बिरामी परीक्षणका लागि मोबाइल एपबाटै टिकट बुकिङ गर्ने व्यवस्था मिलाएको छ ।
सुविसुले केही दिनमै पूर्ण सेवा दिने
इन्टरनेट, नेटवर्क तथा केबल टेलिभिजन सेवा प्रदायक कम्पनी, सुविसु केबल नेट प्रालिले एक, दुई दिनभित्रैमा सम्पूर्ण सेवा सञ्चालन हुनेगरी काम भइरहेको जनाएको छ ।
प्रधानमन्त्री ओलीको सिंगापुर बसाई लम्बियो
सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको आइतबार मात्रै स्वदेश फर्कने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन आर्यालका अनुसार आइतबार अपरान्ह मात्रै प्रधानमन्त्री ओली स्वदेश फर्कने छन् ।
पोर्चुगलमा नेपाली बिरामीको बिचल्ली
वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली गम्भीर रोगका कारण थला परेका छन् ।
बलात्कारको आरोपमा प्रहरी जवान पक्राउ
जबर्जस्ती करणी गरेको आरोपमा प्रहरी जवान प्रकाशकुमार यादव पक्राउ परेका छन् ।
नारायणी नदीमा हामफाल्ने आमाको उद्धार, छोराछोरीको मृत्यु
नारायणी नदीमा हामफालेकी एक महिलाको उद्धार गरिएको छ । दुई बालबालिकाको भने मृत्यु भएको छ ।
नेपालको पहिलो भू–उपग्रहले सूर्य र पृथ्वीको तस्वीर खिच्यो
नेतृत्व नफेरिएसम्म कांग्रेस बन्दैनः महामन्त्री कोइराला
“मैले यसो भनिरहँदा पार्टी सभापति शेरबहादुको विरोध गरेको होइन”, उनले भने, “तर नेतृत्व परिवर्तनको खाँचो छ, नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने पक्षको व्यक्ति म हुँ ।”
कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जनकाे तयारी
आगामी शैक्षिक सत्रदेखि कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन हुने भएको छ ।
पुटिनद्वारा अमेरिकासँग हतियार व्यवस्थापनका लागि नयाँ वार्ताको प्रस्ताव
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियारबाट आउनसक्ने ‘अस्तव्यस्तता’लाई मध्यनजर गर्दै सोमबार अमेरिकासँग नयाँ वार्ताका लागि आग्रह गरेका छन् ।
४०३ किलोमिटर सुर्खेत–हिल्सा सडकको सम्भाव्यता अध्ययन पूरा, ६४ अर्ब अनुमानित लागत
कर्णाली प्रदेशको ‘लाइफलाइन’का रुपमा अघि बढाउन खोजिएको सुर्खेत–हिल्सा सडकको सम्भाव्यता अध्ययन पूरा भएको छ ।
जीवराज आश्रितले सुन्ने रेडियो
थप
रासस
एघार वर्षपछि फर्किएको खुशीः माथिल्लो त्रिशूली थ्री ए
आयोजनाको पहिलो युनिट भने गत २ जेठदेखि नै सञ्चालनमा आएको हो । दोस्रो युनिट पनि चलेपछि आयोजनाबाट कूल ६० मेगावाट विद्युत् उत्पादन भएको छ ।
आइतबार मेघगर्जनसहित वर्षाको सम्भावना
विप्लव कार्यकर्ता: पार्टी छोड्ने कागज गर्दै, रिहा हुँदै
नेत्रविक्रम चन्दका कार्यकर्ता पाटी छोड्ने लिखित कागज गर्दै हिरासतबाट छुट्ने गरेका छन् । जाजरकोट जिल्लामा पक्राउ परेका मध्ये तीन जनाले विप्लव समूह छोड्ने लिखित कागज गदै छुट्ने गरेको प्रहरीले जनाएको छ ।
चलिरहेको मुद्दामा समाचार सम्प्रेषण नगर्न प्रधानन्यायाधीशको आग्रह
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले चलिरहेको मुद्दाको विषयमा समाचार सम्प्रेषण गर्दा न्याय सम्पादनमा असर पर्ने बताएका छन् ।
खोलामा डुबेर बारामा दुई बालकको मृत्यु
बारामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यमनमा विद्रोहीको आक्रमणमा १७ प्रहरी मारिए
सरकारको नियन्त्रणमा रहेको यमनको दोस्रो ठूलो शहर एडेन रहेको एक सैन्य शिविरनजिकै विद्रोहीको आक्रमणमा कम्तीमा १७ यमनी प्रहरीको मृत्यु भएको छ ।
स्वास्थ्यचौकीमा सुत्केरीको मृत्यु
हुम्लाको सर्केगाड स्वास्थ्यचौकीमा प्रसूतिका लागि ल्याइएकी एक महिलाको मृत्यु भएको छ । बुधबार बिहान प्रसुतिका लागि सर्केगाड स्वास्थ्यचौकीमा भर्ना भएकी वडा नं ४ साँयागाउँ निवासी २० वर्षीया अनरुपा टमटाको बिहान १० बजे मृत्यु हो ।
अमेरिका–चीन व्यापार वार्ता सांघाईमा शुरु, ट्रम्पकाे ट्वीटले वार्ता बिथाेलिन सक्ने चिन्ता
एक वर्षदेखि जारी अमेरिका–चीन ‘व्यापार युद्ध’को अन्त्यको उपाय निकाल्न चिनियाँ र अमेरिकी व्यापार मध्यस्थकर्ताहरूको वार्ता सांघाईमा बुधबार पुनः शुरु भएको छ । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका पछिल्ला ट्वीटले वार्तालाई नै ओझेलमा पारेको छ ।
पाँच पटक भन्दा बढी मापसेमा पर्ने ४३९ लाइसेन्स निलम्बन
यातायात व्यवस्था कार्यालयले मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने ४३९ चालकको अनुमतिपत्र (लाइसेन्स) निलम्बन गरेको छ । उक्त कार्यालयले महानगरीय ट्राफिक प्रहरी महाशाखाको सिफारिसमा पाँच पटकभन्दा बढी मापसे कारवाहीमा परेका व्यक्तिको लाइसेन्स निलम्बन गरेको हो ।
जङ्गली च्याउ खाँदा एकको मृत्यु, एक बिरामी
जङ्गली च्याउ खाँदा एकजनाको मृत्यु भएको छ भने एकजना बिरामी परेका छन् ।
डुबेर तीन बालबालिकाको मृत्यु
सिरहाको छुट्टाछुट्टै स्थानमा पोखरीमा डुबेर आइतबार दाजुबहिनीसहित तीन बालबालिकाको मृत्यु भएको छ ।
एप्पलको म्याक प्रो चीनमा बनाए आयात शुल्कमा छुट नदिइने ट्रम्पकाे भनाइ
अमेरिकी प्रसिद्ध प्रविधि कम्पनी एप्पललाई ‘म्याक प्रो डेस्क टप कम्प्यूटर’ को उत्पादन अमेरिकामै नगरे एप्पलको उक्त उत्पादनमा छुट नदिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै सामाजिक सञ्जालमार्फत चेतावनी दिएका छन् ।
जुम्लाका गर्भवती र सुत्केरीलाई निःशुल्क हवाईसेवा
राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत जुम्लामा गर्भवती तथा सुत्केरी महिलाका लागि हवाईसेवा निःशुल्क गरिएको छ।
अमेरिका–मेक्सिको सीमामा सैन्यकोषबाट पर्खाल बनाउन अदालतको अनुमति
अमेरिकाको सर्वोच्च अदालतले मेक्सिकोसँग रहेको दक्षिणी सीमाको एउटा खण्डमा पर्खाल बनाउन राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य कोषबाट २.५ अर्ब अमेरिकी डलर प्रयोग गर्न पाउने आदेश दिएको छ ।
Previous
30
31
32
33
34
Next
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.