समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
जहाँ जीर्ण कक्षाकोठामा ज्यान जोखिममा राखेर पढ्दै छन् विद्यार्थी
रसुवाका तीन आयोजनाबाट थपियो १६८ मेगावाट बिजुली
धरहरा चढ्न दुई सय रुपैयाँ शुल्क
माम्चा चुंगोदेखि घाघरासम्म कर्नाली पछ्याउँदाको रोमाञ्च
ट्रेल दौडमा सुनमायाको सीमापार सफलता
किन सडकमा आए एमाले कार्यकर्ता? (भिडिओ)
नक्कली आयुर्वेदिक औषधिले झन् बल्झिन्छ व्यथा
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
भूप्रविधि विज्ञ काठमाडौंमा भेला हुँदै
काठमाडौंमा एमालेको प्रदर्शन
बाँदर मार्न बोकेको बन्दुक पड्किएर एकको मृत्यु
समाचार
रासस
बाघको आक्रमणमा माहुतेको मृत्यु
निर्माणाधीन विराटनगर-धरान सडक अस्तव्यस्त, बढ्यो दुर्घटना
निर्माण शुरु गरेको ६ वर्षमा पनि विराटनगर–धरान सडकको काम पूरा नगरी अस्तव्यस्त छाडिंदा सडक दुर्घटना बढेको छ। ६ लेनको सडकका ठाउँठाउँमा खाल्डाखुल्डी हुँदा सवारी साधन दुर्घटना हुने क्रम बढेको पाइएको छ।
उपनिर्वाचनका लागि कास्कीमा चहलपहल
आगामी मङ्सीर १४ गते हुने उपनिर्वाचनको मिति नजिकिँदै गर्दा कास्कीमा चुनावी चहलपहल बढेसँगै निर्वाचन कार्यालयले पनि तयारी तीव्र पारेको छ।
हुम्लामा निजी एयरलाइन्सको उडान कटौती, टिकट पहुँचवालालाई मात्र !
हुम्लाका नागरिकले जिल्ला बाहिर जान हवाई टिकट नपाएको गुनासो गरेका छन्। राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा सेवा दिँदै आएका निजी एयरलाइन्सले उडान कम गर्दा स्थानीयले सास्ती बेहोर्नुपरेको छ।
सहकारीको ४३ करोड हिनामिना: चार जना कारागार चलान, ३५ अभियुक्त फरार
जिल्ला अदालत बाँकेले रु.४३ करोड रकम अपचलन गरेको अभियोगमा नेपालगञ्जस्थित सहकारी वित्तीय विकास संस्था लिमिटेडका चार जनालाई पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिएको छ।
बाग्लुङको ढोरपाटन नगरपालिका-३ का वडाध्यक्ष नेकपामा प्रवेश
ढोरपाटन नगरपालिका–३ का वडाध्यक्ष हेमेन्द्र घर्ती सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। घर्ती देशभक्त जनगणतान्त्रिक मोर्चाबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।
दक्षिणपूर्वी एसियाली मुलुकमा व्यापार बढाउँदै हुवावे
चीनको विशाल दूरसंचार कम्पनी हुवावेले दक्षिणपूर्वी एसियाली मुलुकहरूमा तीव्र गतिको फाइब–जी पूर्वाधार विस्तार गर्न तयार रहेको आइतबार घोषणा गरेको छ ।
सरकारले प्रतिपक्षसँग मिलेर काम गर्नुपर्छः सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रतिपक्षसँग मिलेर काम गर्नुपर्ने बताएका छन् ।
राष्ट्रपतिद्वारा गुह्येश्वरीमा छठी माताकाे पूजाअर्चना
सेनाले भित्र्यायो नयाँ विमान
दुर्घटनामा विदेशी पर्यटकको मृत्यु
भारत र जर्मनीबीच विभिन्न २० सम्झौतापत्रमा हस्ताक्षर
भारत र जर्मनीले शुक्रबार कृत्रिम बौद्धिकता, शिक्षा, कृषि, सामुद्रिक प्रविधिलगायत २० विषयमा सम्झौता गरेका छन्।
अपहरणको आरोपमा दुई भारतीय पक्राउ
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–९ स्थित मामाघर आएकी आठ वर्षीया बालिकाको अपहरण गर्ने प्रयास गरेको आरोपमा दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
राप्तीपारि १५ शय्याको अस्पताल बन्दै
जीप दुर्घटनामा दुईको मृत्यु
समाचार
रासस
चितवन मेडिकल कलेजले बढी लिएको शुल्क समायोजन गर्ने
चितवन मेडिकल कलेजले गत शैक्षिकसत्रका एमबीबीएस र बीडीएस अध्ययनरत विद्यार्थीसँग लिएको बढी शुल्क समायोजन गर्ने भएको छ ।
नक्कली धानको बीउका कारण यस वर्ष धानको उत्पादनमा गिरावट
अस्ट्रेलियाली खेलाडी म्याक्सवेलले क्रिकेटबाट बिदा लिएकाे घोषणा
अस्ट्रेलियाका ब्याटिङ स्टार ग्लेन म्याक्सवेलले मानसिक स्वास्थ्यको कारण देखाउँदै सबै किसिमका क्रिकेट खेलबाट बिदा लिएको घोषणा गरेका छन्।
बोइङका ५० वटा विमानमा क्षति देखिएपछि ‘ग्राउन्डेड’
बोइङ कम्पनीका निकै लोकप्रिय ७३७एनजी सिरिजका ५० वटा विमानमा क्षति (क्राक्स) पुगेको भेटिएपछि उडान प्रतिबन्ध (ग्राउन्डेड) गरिएको कम्पनीले बिहीबार घोषणा गरेको छ ।
धादिङमा जीप दुर्घटना, २३ जना घाइते
धादिङमा जीप दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।
पोखरा-मुग्लिन सडक पाँच वर्षमा चार लेन बन्ने
पोखरा–मुग्लिन राजमार्ग चार लेनमा विस्तार गर्न एशियाली विकास ब्याङ्क (एडिबी)ले १९ करोड ५० लाख अमेरिकी डलर ऋण सहायता उपलब्ध गराउने भएको छ।
चितवन राष्ट्रिय निकुञ्जमा दुई महीनामै चार गैंडाको मृत्यु
चितवन राष्ट्रिय निकुञ्जमा भदौयता कालगतिले चार वटा गैंडा मरेका छन्। भदौ ११ गतेदेखि कात्तिक ९ गते सम्म विभिन्न स्थानमा चार वटा गैंडा मरेका हुन्।
चौबीसौं अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपाललाई कास्य पदक
रोमानियामा सम्पन्न चौबीसौं अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपालले कास्य पदक जित्न सफल भएको छ ।
काठमाडौंको गुह्येश्वरीमा छठको तयारी
हत्या आरोपमा बाबुछोरा पक्राउ
नेपालले आज थाइल्याण्डसँग खेल्ने
नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज थाइल्याण्डको राष्ट्रिय भलिबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।
सिरहामा सरकारी कार्यालयले नै तिरेनन् विद्युत् बक्यौता, लाइन काट्ने तयारी
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले रु.२९ करोड भन्दा बढी बक्यौता देखिएपछि लामो समयदेखि महसुल नबुझाउने ग्राहकको लाइन काट्ने तयारी गरेको छ।
खुम्बु भ्रमणमा गएका बेलायती पर्यटकको मृत्यु
खुम्बु क्षेत्रको भ्रमणमा गएका एक विदेशी पर्यटकको सुतैको ठाउँमा मृत्यु भएको छ।
धनुषामा छठको चहलपहल
छठ पर्व नजिकिंदै गर्दा मिथिला क्षेत्रमा चहलपहल शुरु भएको छ। विभिन्न ठाउँमा छठका लागि साप्ताहिक हटिया लागेको छ।
Previous
24
25
26
27
28
Next
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.