HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुर्तीजन्य पदार्थमा कर छली गर्ने विरुद्ध मुद्दा सुर्तीजन्य पदार्थमा कर छली गर्ने विभिन्न कम्पनीका सञ्चालकविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा चलाएको छ ।
अब बाग्लुङको पञ्चकोटमा पनि प्याराग्लाइडिङ बाग्लुङ नगरपालिका–६ स्थित पर्यटकीय गन्तव्य पञ्चकोटबाट गरिएको प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ।