HimalKhabar.com :: A Complete Nepali Political News Portal
झापाको जलथलमा भेटियो दुर्लभ रुख प्रजाति झापाको जलथल जंगलस्थित सामुदायिक वनका संरक्षण कार्यमा सहभागी हुन मित्र लिलानाथ शर्मा शुक्रबार बिहान त्यहाँ पुगेका रहेछन्। शनिबार बिहान सात बजे हल्दीबारीस्थित बडाबारी चोकको एक चिया पसलबाट उनले फोन गरे।
कहाँबाट कसरी आइपुग्यो नेपालमा गुराँस? संसारभर गुराँसका करीब एक हजार ५० प्रजाति छन्। नेपालमा भने ३३ प्रजाति पाइन्छन्। तीमध्ये दुई प्रजाति नेपालबाहेक अन्यत्र छैन। नेपालको पश्चिमी हिमाली भेगमा पाइने ती गुराँस ५० देखि ६० लाख वर्षपहिले हिमालय क्षेत्रमा उद्‌भव भएको मानिन्छ।