HimalKhabar.com :: A Complete Nepali Political News Portal
पाथीभरा केबलकार : पुङ न पुच्छरको वातावरणीय अध्ययन प्रतिवेदन पाथीभरा क्षेत्रमा मुख्य सरोकारवाला आदिवासीकेन्द्रित अध्ययन गरिएको भए त्यहाँ केबलकार बनाउन हुन्न भन्ने मान्यता बढी छ भन्ने शुरूमै थाहा हुन्थ्यो। तर जालझेल गरेर प्रक्रिया पुर्‍याउने प्रयत्न भएको देखिन्छ।
हाम्रो भातको गणित कृषिप्रधान देशमा नागरिकको पेट भर्न बर्सेनि ठूलो परिमाणमा धानचामल आयात भइरहँदा खेती प्रणाली सुधार गरी आन्तरिक उत्पादन बढाउन गम्भीर ढङ्गले लाग्नुपर्ने भइसकेको छ।