HimalKhabar.com :: A Complete Nepali Political News Portal
मस्टा: नेपालका मौलिक देउता मस्टोलाई हिन्दू धर्मको बृहत्तर भाष्यमा समेटिंदै जाँदा यसको रैथाने मर्म विलीन भएको मात्र होइन, स्थानीय कथा, मौलिकता र ऐतिहासिकता पनि मेटिंदै छ।
देउसी भैलोमा बलिराजको प्रसङ्ग धेरै किंवदन्ती दानवराज बलिसँग सम्बन्धित पाइए पनि देउसी भैली गीतको उत्पत्तिामा भने थुप्रै ऐतिहासिक तथ्यले जुम्ली राजा बलिराज कल्याल नजिक देखिन्छन्।