ब्यांक खाता भाडामा दिंदा चार युवक पक्राउ
दुई हजार रुपैयाँ पाउने लोभमा भारतीय नागरिकलाई ब्यांक खाता चलाउन दिंदा चार युवक पक्राउ परेका छन्।
विराटनगरमा आगलागी, दुई जनाको मृत्यु
विराटनगरमा रहेको कवाडी गोदाममा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।