हिउँदमा दर्के झरी !
पूर्वी प्रशान्त क्षेत्रको समुद्री सतह तातेर बन्ने मौसमी प्रणालीका कारण आउँदो हिउँदमा नेपालको पश्चिम भेगमा सामान्य भन्दा बढी पानी पर्ने पूर्वानुमान गरिएको छ ।
कहिले हट्ला भारुसँगको भर ?
भारुसँग स्थिर विनिमय आबद्धताबाट निस्कने उपायबारे अहिल्यैदेखि प्रयत्न नगर्ने हो भने नेपाली अर्थव्यवस्थामा भारतीय प्रभाव अनन्तकालसम्म लम्बिने खतरा छ ।