कोशी सम्झौतामा भारतको बेइमानी
कोशी ब्यारेज भारतलाई ९९ वर्षका लागि लिजमा दिने टुङ्गो लगाइए पनि सम्झौतापत्रमा भने १९९ वर्ष बनाइएछ।
पुष्पलाल खसीबोका व्यापारी बन्दा...
सुरक्षाका दृष्टिले खसीबोका व्यापारी बनाएर त हिंडाइयो तर पुष्पलाल खसीबोकाको मोल गर्न जान्दै नजान्ने। किसानले उहाँलाई खसीबोका व्यापारी भनेर पत्याएनन् ।