HimalKhabar.com :: A Complete Nepali Political News Portal
भोटेताल्चा मारेपछि घरधनी ढुक्क ! भोटेताल्चा कति जब्बर हुन्छ भने अहिले पनि नेपाली समाजमा कुनै विषय अवरोध भएको, अड्किएको अवस्थालाई चित्रण गर्न यसैलाई विम्बको रुपमा प्रयोग गरिन्छ।
हिंडेरै काठमाडौं–बुटवल अखिल नेपाल विद्यार्थी फेडरेशनको शाखा विस्तार गर्न सीमित खर्चबर्चमा हिंडेका दुई ठिटा पैदल नै बुटवल पुगेका थियौं।