सम्बोधन नभएको बाल यौन जिज्ञासा
स्वाभाविक यौन जिज्ञासा र मनोविज्ञानलाई अभिभावक, शिक्षक, समाज र नीतिगत संरचनाले सम्बोधन नगर्दा बालबालिकाहरू मानसिक प्रताडना र कानूनी सजायको शिकार भइरहेका छन् ।
संस्कार बन्दै आँखादान
अहिलेसम्म आँखा बैंकले ८ हजार २६ वटा नानी संकलन र ६ हजार ४१३ जनामा नानी प्रत्यारोपण गरिसकेको छ ।
नानी प्रत्यारोपणकै कारण पोखराका सविन बोगटी (२२) ले नयाँ जीवन पाएको महसूस गरिरहेका छन् । जन्मजात दृष्टिविहीन उनले ११ वर्षको उमेरमा दाहिने आँखामा नानी प्रत्यारोपण गरिएपछि मात्रै बुबाआमा देख्न सके । त्यसको चार वर्षपछि देब्रे आँखामा पनि नानी हालियो ।