HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेपालको न्याय व्यवस्था : पीडितमाथि उपेक्षा र विश्वासघात अपराधपीडितको अधिकारलाई मौलिक हकमै लिपिबद्ध गरेर उदाहरणीय संविधान बनाइएको भए पनि नेपालको फौजदारी न्याय प्रणाली पीडित अनुकूल भइसकेको छैन। अझै पनि संरक्षण, गोपनीयता, क्षतिपूर्ति र पुन:स्थापन जस्ता आधारभूत हक उपयोग गर्न नपाउँदा पीडितहरू थप प्रताडित भइरहेका छन्। जोखिममा रहेकाको रक्षा गर्ने जिम्मेवारीमा विफल न्याय प्रणालीको कथा :
‘के मान्छेको जीवन यति सस्तो थियो ?’ यस्तै विविध प्रश्न, अन्तक्र्रिया र भावनात्मक परिवेशकाबीच ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजको प्राङ्गणमा ‘१४ युद्धका कथाहरु’ शीर्षकमा फोटोकथा प्रदर्शन भइरहेको छ ।