सिकाइ होइन पढाइमा केन्द्रित प्रणाली
सिकाइभन्दा पढाइ र परीक्षा केन्द्रित पठनपाठनले विद्यार्थीको सर्वाङ्गीण विकासमा त बाधा पुगेको छ नै, यसबाट हाम्रो शिक्षा प्रणाली ‘बेरोजगार उत्पादन गर्ने थलो’ का रूपमा चित्रित भएको छ।
जानाजान जोखिम निम्त्याउँदै धमाधम परीक्षा
कोरोना महामारी भित्रिएको डेढ वर्षमा पनि सरकारले पढाइ र परीक्षाका लागि वैकल्पिक उपायको व्यवस्था नगर्दा हजारौंं विद्यार्थी ज्यान जोखिममा राखेर परीक्षा हलमा बस्न बाध्य छन् ।