HimalKhabar.com :: A Complete Nepali Political News Portal
पुरातात्त्विक मोबाइलको ‘जतनशास्त्र’ पुरानो हुँदैमा त्यागिहाल्नुपर्छ भन्नेमा म त्यति विश्वास गर्दिनँ। पुरानो भयो त के भयो? एउटा स्मार्टफोनले जे जे गर्नुपर्ने हो, ती सबै यसले सही सलामत गर्दै आएकै छ।
ऋण तिर्न ऋण लिंदै सरकार ऋणको थैली बढ्दै जाँदा सावाँको किस्ता र ब्याज तिर्नुपर्ने रकम ह्वात्तै बढेर विकासका लागि छुट्याइने रकम घट्ने प्रवृत्ति आगामी वर्षहरूमा झनै बढ्नेछ।