HimalKhabar.com :: A Complete Nepali Political News Portal
अर्थमा वर्षमान, भुङ्ग्रोमा आर्थिक सुशासन विवादित विगत र कैयौं नैतिक आरोप लागेका अर्थमन्त्री वर्षमान पुनले आर्थिक सुशासन कायम गर्दै अर्थतन्त्र उकास्न सक्लान् त?
सरकारले मनपरी ऋण लिंदा साँघुरिंदै विकासको बाटो, थपिंदै आर्थिक भार प्रतिफल नदिने र अर्थतन्त्रलाई लाभ नहुने कामका लागि समेत सरकारले देश-विदेशबाट ऋण काढेर खर्च गरिरहेकाले मुलुकको विकासको अवसर साँघुरिंदो छ।
नेता, व्यवसायी र नियामकको मिलिभगतमा सर्वसाधारणबाट ६ अर्ब उठाउँदै हिमालयन रिइन्सुरेन्स जालझेल र प्रपञ्चको जगमा खडा भएको प्रभावशाली व्यवसायीको लगानीको हिमालयन रिइन्सुरेन्सको शेयर सर्वसाधारणलाई प्रिमियम मूल्यमा बेच्न कानून नै संशोधन गरिएको थियो।