HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेपालको लेखापरीक्षणको अनुहार देखाउने आत्मकथा व्यावसायिक उत्कृष्टता र निष्ठाका लागि चिनिएका टीआर उपाध्यायको आत्मकथा नेपालको लेखापरीक्षण प्रणालीको आधुनिकता र अन्तर्राष्ट्रिय मापदण्डसम्मको यात्राको कथा पनि हो।
जोखिमयुक्त ५१ कम्पनीको नाम सार्वजनिक गर्दा ‘इन्साइडर ट्रेडिङ’ नेपाल धितोपत्र बोर्डले तीन वर्षअघि जोखिमयुक्त ५१ कम्पनीको नाम सार्वजनिक गर्नुअघि नै सीमित लगानीकर्तालाई सूचना चुहाएर भित्री कारोबार गरेको फेला परेको छ।