HimalKhabar.com :: A Complete Nepali Political News Portal
रसायनिक मल आपूर्तिको अड्चनले उत्पादन खस्किने जोखिम, भोकमरीको त्रास प्रमुख अन्नबाली धानमा किसानले रसायनिक मल हाल्न नपाउने जोखिम बढ्दा कोरोना कहरका कारण शिथिल अर्थतन्त्र थप थलिने मात्र होइन, किसान भोकमरीमा धकेलिन सक्ने देखिएको छ।
दोस्रो त्रैमासिकको आर्थिक वृद्धिदर पछिल्लो तीन वर्षयताकै न्यून चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको आर्थिक वृद्धिदर तीन वर्षयताकै न्यून देखिएको छ । केन्द्रीय तथ्यांक विभाग स्रोतका अनुसार, दोस्रो त्रैमास (कात्तिक–पुस) मा ६.०३ प्रतिशत मात्रै आर्थिक वृद्धिदर हासिल भएको प्रारम्भिक अनुमान छ ।