HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘खुम्बु वाटरफल’ विश्व अब ‘एन्थ्रोपोसिन युग’ मा प्रवेश गरिसकेको छ, र एक दशक अघिसम्म पनि असम्भव र अकल्पनीय लाग्ने प्रक्रिया यथार्थ भई देखा पर्दैछन् ।
खोइ कुहिरो ? हरायो २०–२५ वर्षको दौरानमा दशौं हजार वर्ष टिकेको वातावरण र हजारौं वर्ष कायम सामाजिक तौरतरिका मासिंदै, हराउँदैछ ।