HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘भ्रमण वर्ष २०२०’ पुनःपरिभाषित ‘भिजिट नेपाल २०२०’ को लागि न सरकार तयार देखिन्छ न अर्थतन्त्र। त्यसैले आउँदो वर्षलाई भ्रमण वर्ष होइन, तयारी वर्षमा रुपान्तरण गरेकै वेश !