‘स्वास्थ्य क्षेत्र सुधारिए नेपाल अन्तर्राष्ट्रिय चिकित्सा केन्द्र बन्न सक्छ’
‘मुटु र फोक्सोको प्रत्यारोपण गर्नुपर्ने ९० प्रतिशतले शुल्क धान्न सक्दैनन्। उनीहरू अस्पतालबाट गएको केही साता या महीनामै मर्दै छन् भन्ने थाहा हुन्छ, तर म केही गर्नै सक्दिनँ। त्यस्तो वेला मलाई निदाउन गाह्रो हुन्छ।’
एम्बुस बन्द गर !
एकैचोटि सबै बन्दूक नछोडे पनि, माडी घटनामा मारिएका निर्दोषका परिवारहरूको सान्त्वना र तिनबाट क्षमा पाउन माओवादीले बारुदी सुरुङ र विद्युतीय धराप जस्ता आम नरसंहारकारी क्रूर विधि आइन्दा नअपनाउने घोषणा गर्न सक्नुपर्छ। अन्यथा, माओवादी झन्झन् अविश्वसनीय र असान्दर्भिक बन्दै जाने निश्चित छ ।