HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘न्यू योर्क टाइम्स’ को काठमाडौं रोजाइ काठमाडौं उपत्यकाको पर्यटकीय आकर्षण घटिरहेको भनाइको ठीक विपरीत ‘न्यू योर्क टाइम्स’ ले भने यहाँका विविध आकर्षण र मौलिक स्वादको बखान गरेको छ।
बृहत् नेपालको खोजी गर्दा बृहत् नेपालको विषयमा लुकिङ फर ग्रेटर नेपाल  शीर्षकमा पत्रकार कनकमणि दीक्षितको लेख १९९३ मार्च/अप्रिलको अङ्ग्रेजी हिमालमा प्रकाशन भएको थियो। सोही लेख २०५० सालमा नेपाली हिमाल का लागि वसन्त थापाले अनुवाद गरेका थिए। त्यही लेख पुनःप्रकाशन गरिएको छ।