मध्यान्तरपछिकी मनीषा
कोइराला परिवारको समतावादी वैचारिक दृष्टिकोणमा ढालिएकी उनले समस्यामा परेकालाई सहयोग गर्नु नै मानव कर्तव्य हो भन्ने बाल्यकालमै बुझिन् । त्यसकै परिणाम हो, क्यान्सर पीडितलगायत अन्य मानिसहरूको सहयोगका लागि उनको प्रयास ।