HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेकपामा दोहोरो जिम्मेवारीकाे जाेखिम दोहोरो जिम्मेवारीमा रहेकालाई नेतृत्व दिएर तत्कालका लागि जिल्ला एकता प्रक्रिया टुंग्गाइए पनि आउँदा दिन भने चुनौतीपूर्ण देखिन्छन् । 
लुम्बिनीमा बेथिति- एउटै संरचनाका लागि ३ पटक शिलान्यास, निर्माणको छैन टुंगो लुम्बिनी विकास कोषले जुन पायो त्यही संस्थालाई कोष क्षेत्रभित्र पूर्वाधार निर्माणका लागि जग्गा उपलब्ध गराउँदा न त सम्झौताअनुसारको काम हुनसकेको छ, न त नियमको पालना नै।