भारत वार्ता नगरी बस्न सक्दैन [भिडियो ब्लग]
नेपालले जारी गरेको नयाँ नक्शा र यसको संवैधानिक हैसियतसँगै हाम्रा लागि कालापानी–लिपुलेक–लिम्पियाधुराको पहिचान भारतद्वारा अतिक्रमित भूमि बन्नपुगेको छ । यसको प्राप्तिका लागि नेपाली प्रयत्न वार्ता र मात्र वार्ता हुनसक्छ। यसै सन्दर्भमा स्वीट्जरल्याण्डको लुजान युनिभर्सिटीमा अर्थ–राजनीतिका शोधार्थी लेखनाथ पौड्यालको भिडियो ब्लग: