HimalKhabar.com :: A Complete Nepali Political News Portal
पानीको जार रोगको घर नियामक निकायले प्रशोधित पानीका उद्योग र उत्पादनको प्रभावकारी नियमन र अनुगमन नगर्दा काठमाडौं उपत्यकाका लाखौं उपभोक्ता रोगका जीवाणुयुक्त पानी खान बाध्य छन्।