HimalKhabar.com :: A Complete Nepali Political News Portal
भारतीय कम्पनीको उल्झनमा माथिल्लो कर्णाली भारतीय कम्पनी जीएमआरले थपिएको समयमा पनि वित्तीय स्रोतसाधन जुटाउन नसके सम्झौता रद्द गरेर माथिल्लो कर्णाली जलविद्युत् परियोजना नेपालले नै बनाउनुपर्छ।