HimalKhabar.com :: A Complete Nepali Political News Portal
तेन्जिङको गाउँ क्षतविक्षत बनाउने हिमतालको लेखाजोखा थामे जलाधार क्षेत्रमा रहेको सानो हिमताल विस्फोट हुँदा बस्ती नै सखाप भयो भने समयमै तयारी नगर्ने हो भने फुट्ने जोखिममा रहेका कैयौं हिमतालले जनधनको क्षति गराउन सक्छन्।