HimalKhabar.com :: A Complete Nepali Political News Portal
भर्खरै कालोपत्रे गरिएको सडक किन खनिन्छ? सडक, बिजुली, खानेपानी, ढल र टेलिकमले मनमौजी काम गर्दा नागरिकले त सास्ती खेप्नुपरिरहेको छ नै, एउटै काम दोहोर्‍याएर हुने गरेको छ। समाधान हो-  ‘युटिलिटी डिपार्टमेन्ट’।​​​​​​​