HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘नागरिक अधिकारका लागि खुलामञ्च सदैव खुला हुनुपर्छ’ नागरिक अधिकारका लागि काठमाडौंको खुलामञ्च सदैव खुला राख्नुपर्नेमा विभिन्न क्षेत्रका व्यक्तिले जोड दिएका छन्।