संवैधानिक आयोगबीचको खटपटले मुस्लिम विद्यार्थी आरक्षित कोटाबाट वञ्चित
दुई वटा संवैधानिक आयोगका पदाधिकारीको खटपटले मुस्लिम समुदायका विद्यार्थीलाई लेखपढ तथा सरकारी सेवामा प्रवेश गर्ने आरक्षित बाटो दुई वर्षदेखि बन्द छ।
‘क्षमता छ भने कसैले पनि रोक्न सक्दैन’
‘अहिले यो देशमा केही पनि छैन, केही हुँदैन, प्लस टू गर्ने बित्तिकै विदेश उडिहाल्नुपर्छ भन्ने गरेको सुनिन्छ। तर मलाई चाहिं त्यो हदसम्मको निराश हुनुपर्ने अवस्था आएको छ जस्तो लाग्दैन। देशमै गर्न सकिने काम धेरै छन्।’