HimalKhabar.com :: A Complete Nepali Political News Portal
गाउँ पुगेको विकास रित्ता घर र बाँझा बारीलाई सडक, विद्यालय, स्वास्थ्य केन्द्र, पानी, बिजुली, कृषि अनुदान आदि पूर्वाधार–सुविधा थपिए पनि रोजगार र पुग्दो आम्दानी नहुँदा गाउँले अडिएनन्।
पीडित निरन्तर सडकमा, हत्या आरोपी कुर्सीमा नेपाली कांग्रेसले हत्या आरोपी बादशाह कुर्मीलाई मन्त्री बनाएर पीडितको घाउमा नुनचुक दलेको छ।