HimalKhabar.com :: A Complete Nepali Political News Portal
भोज खान घर आइपुग्छु भनेका थिए, भिडिओ खिच्दाखिच्दै बिते काम भनेपछि मरिहत्ते गर्ने र जोखिममा काम गर्न रुचाउने पत्रकार सुरेश रजकको राजावादीको हिंसात्मक प्रदर्शनमा जोखिमपूर्ण रूपमा काम गर्दागर्दै आगजनीमा परेर ज्यान गयो।
६० वर्षदेखिको घरझगडाले डुब्न लागेको पहिलो दलित छात्रावास राजधानीको मुटुमा २०१९ सालमा स्थापनामा भएको समाज विकास छात्रावासको जग्गा र सम्पत्तिमा दलित नेताहरूकै वक्रदृष्टि परेपछि नेपालको पहिलो दलित छात्रावासको अस्तित्व नै गुम्ने खतरा देखिन्छ।