HimalKhabar.com :: A Complete Nepali Political News Portal
यौन व्यवसाय : बन्देज कि व्यवस्थापन?  यौन व्यवसाय खुला गर्नुपर्ने वा नपर्ने बहस भइरहँदा यौन श्रमिक, अभियन्ता र अधिकारकर्मीहरू भने वैधता दिनुभन्दा पनि यस कार्यलाई अपराधका रूपमा हेर्न नहुने र श्रमिकको सुरक्षा गर्नुपर्ने सुझाव दिन्छन्।
खुम्बु क्षेत्रमा हेलिकोप्टरको व्यावसायिक उडान गर्न नदिने गाउँपालिका र स्थानीयको अडान खुम्बु क्षेत्रमा हेलिकोप्टरको व्यावसायिक उडानमा सगरमाथा राष्ट्रिय निकुञ्जसहितका सरोकारवाला मिलेर गरेको प्रतिबन्धको निर्णय निकुञ्जले एकाएक फिर्ता लिएकोमा खुम्बु पासाङल्हामु गाउँपालिका र स्थानीय बासिन्दाले विरोध गरेका छन्।