काठमाडौंलाई सुनाए भारतमा भोगेको हिंसाको पीडा
विश्व सामाजिक मञ्चको १६औं संस्करणमा सहभागी हुन भारतबाट आएका नागरिक अगुवाले आफ्नो देशमा अल्पसंख्यकले भोग्नुपरिरहेको हिंसाको पीडा सुनाएका छन्।