HimalKhabar.com :: A Complete Nepali Political News Portal
उपचार गर्न नसक्दा ह्वीलचेयरमै बाँधेर राखेका छन् २८ वर्षीया छोरी पुनर्वासका क्रममा केही भुटानी शरणार्थी विदेश गए, नेपालमै रहेकाले भने सास्ती खेपिरहेका छन्। उनीहरूमध्ये एक झापाको बेलडाँगी शिविरमा रहेका पदमलाल पोखरेलले छोरीको उपचार गर्न नसकेपछि ह्वीलचेयरमै हातखुट्टा बाँधेर राखेका छन्।