HimalKhabar.com :: A Complete Nepali Political News Portal
सगरमाथामा भारी ओसार्न ड्रोन अप्ठ्यारा हिमाली क्षेत्रहरूमा सजिलै सामान लैजान सकिने र मानवीय क्षति कम हुने देखिएपछि आरोहण व्यवस्थापनमा संलग्न कम्पनीहरू ड्रोन प्रयोगप्रति आकृष्ट छन्।
के शेर्पाहरूले समेत के-टूमा पाकिस्तानी आरोहीको ज्यान जोगाउने प्रयत्न नगरेका हुन्? के-टूमा एक जना पाकिस्तानी पर्वतारोहण पथप्रदर्शकको मृत्युका कारण हिमाल आरोहण ठूलो कि मानवता भन्ने बहस पुनः सतहमा आएको छ। साथै, हिमालमा उद्धारका नायक कहलिएका शेर्पाहरूले समेत यस पटक किन ती पाकिस्तानीको ज्यान जोगाउन प्रयत्न गरेनन् भन्ने प्रश्न पनि उठेको छ।