HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुरेन्द्रराज पाण्डे गण्डकीको मुख्यमन्त्री नियुक्त नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्।
गण्डकीमा मिलिजुली सरकार गठनका लागि दाबी पेश गर्न आह्वान, कति सम्भव? गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मिलिजुली सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका छन्।