HimalKhabar.com :: A Complete Nepali Political News Portal
सहकारीपीडितलाई रास्वपा नेताहरूको प्रलोभन र धम्की सभापति रवि लामिछानेको पक्षमा प्रदर्शनका लागि आह्वान गरिरहेका रास्वपाका नेता तथा कार्यकर्ताले सहकारीपीडितलाई प्रलोभन दिने र धम्क्याउने कार्य गरिरहेको पीडितले बताएका छन्।
सगरमाथाबाट ‘लाइभ’ गरिएको त्यो आरोहण र राजा वीरेन्द्रको निम्तो सगरमाथाको चुचुराबाट प्रत्यक्ष प्रसारण गरिएको साढे तीन दशकअघिको त्रिदेशीय आरोहणले सगरमाथासँगै नेपाललाई पनि संसारभर परिचित बनाएको थियो।